Techie IT
Thursday, December 4, 2025 | बुधबार, मंसीर १७, २०८२
२०८२ मंसीर १७, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअमेरिकाबाट डिपोर्ट भएका रवि लामिछानेका विश्वासपात्र मोहन थापालाई प्रहरीले हस्ताक्षर गराएर घर पठायो

अमेरिकाबाट डिपोर्ट भएका रवि लामिछानेका विश्वासपात्र मोहन थापालाई प्रहरीले हस्ताक्षर गराएर घर पठायो


काठमाडौं । अमेरिकाद्वारा देश निकाला गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहनबहादुर थापा काठमाडौं आइपुगेका छन् । थापा अघिल्लो बिहिबार एयर इन्डियाको उडान नम्बर एआई २११ बाट नयाँ दिल्ली हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ अध्यागमन कार्यालयले प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो ।

तर ब्युरोले लगत्तै कागज गराएर छाडेको बताइएको छ । लामिछानेसहित आफूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएपछि थापा अमेरिका गएका थिए । थापालाई रवि लामिछानेको अर्थ सहयोगीका रुपमा लिने गरिन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

साधारण सदस्य समेत नरहने गरी मधेशकी राप्रपा सांसद कञ्चन पदमुक्त

काठमाडौं । पार्टी निर्णय विपरीत एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । राप्रपाको सिफारिसमा

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् ।

सुनचाँदीको मूल्यमा निरन्त वृद्धि

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो

कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने

खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्वन ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने भएको छ

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Techie IT