Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमनोहराको सुकुम्बासी बस्तीमा पनि चल्यो बालेनको डोजर

मनोहराको सुकुम्बासी बस्तीमा पनि चल्यो बालेनको डोजर

फिल्डमै खटिए नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, प्रहरीमाथि नै ढुंगा प्रकार


काठमाडौं । काठमाडौं महानगरले भक्तपुरको सीमानामा पर्ने मनोहरामा रहेको सुकुम्बासी बस्तीमा बनेका घरहरु पनि भत्काउन थालेको छ । सुकुम्बासी बस्तीमा बनेका घरहरु भत्काउन नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोली मनोहरा पुगेको हो । नगरप्रहरीले खोला किनारमा बसेका सुकुम्बबासीहरुको घर टहरामा डोजर चलाएको हो । नगर प्रहरीले बस्तीमा जबरजस्त डोजर चलाएपछि स्थानीय आक्रोशित भएका छन् । आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुडासमेत प्रहार गरेका छन् । त्यसपछि सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि त्यहीं गएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT