गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पशुपतिमा अस्तुको पनि तस्करी, घाटे बाहुनदेखि पशुपति क्षेत्र विकास कोषसम्मको मिलमतो पशुपतिमा अस्तुको पनि तस्करी, घाटे बाहुनदेखि पशुपति क्षेत्र विकास कोषसम्मको मिलमतो अघोरी बाबाको भोजनका लागि लगेको शंका स्वर्णपत्र आईतबार, २०८२ साउन २५ गते, १५:२२ मा प्रकाशित मुख्यपत्र Dead bodies of the people who were killed in a bus accident in Birtadeurali VDC-9, Khaharekhola of Kavrepalanchowk district on Monday were cremated at Pashupatinath Temple on Wednesday,Bhadra 1,2073.POST PHOTO/PRATAP THAPA/KANTIPUR काठमाडौं । हामीले अनेक खाले तस्करीबारे त सुनेकै हौं । तर पशुपति आर्यघाटबाट अस्तुको पनि तस्करी हुन्छ भनेको सुन्दा अचम्म लाग्न सक्छ । हो, हालसालै यस्तै एउटा घटना सार्वजनिक भएको छ । घटना यहीं साउन २३ गतेको हो । पशुपति आर्यघाटमा काभ्रेको राम शाहीको शव जलाउन लगिन्छ । र जलाइन्छ पनि । तर शव जलिनसक्दै घाटे बाहुनले शवबाट मासु मासु निकाल्छ र अर्कै एकजना मान्छेलाई दिन्छन् । जुन दृश्यलाई मृतकका भतिजले नियालिरहेका रहेछन् । त्यसपछि थाहा भयो कि, पाँच सय रुपैयाँमा ती घाटेले अस्तु बेचेका रहेछन् । तर उनले कसलाई, किन अस्तु बेचे भन्ने खुलेको छैन । तर उनको अस्तु व्यापारमा पशुपति क्षेत्र विकास कोषको समेत संलग्नता रहेको शंका गरिएको छ । र, उक्त मासु अघोरी बाबाको भोजनका लागि लगिएको पनि अनुमान गरिएको छ । #पशुपति तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ पोखराबाट दुर्गा प्रसाईं पक्राउ २ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ५ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ६ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ७ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ८ जनताको जीवनभन्दा जमिन ठूलो हो ?