गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सफारी चालक रिनालाई हर्क साम्पाङका समर्थकको अन्धाधुन्द गाली बेइज्जती सफारी चालक रिनालाई हर्क साम्पाङका समर्थकको अन्धाधुन्द गाली बेइज्जती स्वर्णपत्र मंगलबार, २०८२ साउन २० गते, १६:५८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सिटी सफारी चालक रिना लामाले हर्क साम्पाङका समर्थकविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । सिटी सफारीको कर छुट माग गर्दै धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा पुगेकी सफारी चालक रिना लामालाई मेयरका समर्थकले सामाजिक सञ्जालमा गाली बेइज्जती गरेका थिए । उनले त्यसविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । रिनाले आफूविरुद्ध फेसबुकमा गाली बेइज्जती गर्नेहरूलाई साइबर अपराधमा कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी हुन् । उनले कुमारी राई, सविन राई, सोम थापा, केबी गुरुङ र जीवन लामालगायत ११ जनाविरुद्ध उजुरी दिएकी हुन् । #हर्क साम्पाङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पाईलटहरुलाई आराम गर्ने समय बढाउँदा इन्डिगोका सयभन्दा बढी उडान रद्द काठमाडौं । भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा अबदेखि रत्नपार्कमा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने समर्थन भने ओलीलाई नै गर्ने काठमडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएको छ । एमालेको लोकप्रिय १ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक २ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ३ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ६ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस ७ जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको ८ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी