गृहपृष्ठ ∕ मुख्यपत्र ∕ लोसपाले पनि कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाले पनि कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने स्वर्णपत्र बुधबार, २०८१ असार १९ गते, १७:४६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने भएको छ । लोसपाको पदाधिकारी बैठकले नयाँ गठबन्धनको सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि ठूला दलहरूसँग छलफल गर्ने पनि बैठकले निर्णय गरेको छ । #लोसपा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार धादिङको जन्मदर्ता किर्ते प्रकरण: लापरबाही र मानव अधिकार उल्लंघनको गम्भीर… काठमाडौं । धादिङ जिल्लाको धुनीबेशी नगरपालिका वडा नम्बर ४ मा जन्मदर्ता किर्ते गरी जग्गा बिक्री गरिएको घटनाले कानूनी र नैतिक मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर काठमाडौं । पछिल्लो समय युरोपका विभिन्न मुलुकमा उच्च शिक्षाको आकर्षण बढिरहेको सन्दर्भमा वेदान्त कन्सलटेन्ट, नयाँ बानेश्वरले ती मुलुकमा जान चाहने संघीय मन्त्रीको दाबी- सडकका खाल्डा हामीले पुर्यौं, जस बालेनले पाए काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकका खाल्डाखुल्डी आफूहरुले पुरेको तर जसचाहिँ काठमाडौं महानगरका मेयर बालेन शाहले सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार काठमाडौं । नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि लोकप्रिय १ भीम रावलको बजारीकरणमा ‘विचलनमुखी एमाले’को मलजल २ मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख ३ हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार ४ सिके राउतले नेताको पक्षमा पोष्ट नगर्नेलाई जनमत पार्टीबाटै हटाउने ५ युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर ६ रविले फेरि भने- म सुरक्षित छैन, जतिबेला, जे पनि हुन सक्छ ७ नयाँ पार्टी खोल्दै भीम रावल, कांग्रेस बिपीका उपसभापति र सुदूरपश्चिमका स्वतन्त्र सांसदसँग विशेष बैठक