Techie IT
Friday, June 20, 2025 | शुक्रबार, असार ६, २०८२
२०८२ असार ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रगृहमन्त्रीप्रति एमालेभन्दा कांग्रेस अनुदार

गृहमन्त्रीप्रति एमालेभन्दा कांग्रेस अनुदार

बर्खास्त गर्नुपर्ने मागसहित देउवालाई कांग्रेस सांसदकै पत्र


काठमाडौं । भ्रष्टाचार आरोप लागेका गृहमन्त्री रमेश लेखकप्रति सरकारको नेतृत्व गरिररहेको दल एमालेभन्दा उनकै दल नेपाली कांग्रेस अनुदार देखिएको छ ।

सामाजिक सञ्जालमा पनि एमालेका कार्यकर्ताभन्दा कांग्रेसका कार्यकर्ताले गृहमन्त्री लेखकको राजीनामा मागिरहेका छन् ।

यसैबीच कांग्रेसका सांसद राजेन्द्र बजगाइँले गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई पत्र पठाएका छन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई…

भिजिट भिसा प्रकरणमा निरन्तर सदन अवरुद्ध गरिरहेको रास्वपाको भूमिकामाथि प्रश्न उठेको हो । उसले आफ्ना पार्टी सभापति रवि लामिछानेको मुद्दासँग

देउवा र प्रचण्डसँग छलफल गर्दै ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका

चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा,…

काठमाडौं । चीनको तब्बत क्षेत्रमा मंगलबारदेखि भीषण वर्षा भइरहेको छ । उक्त वर्षातका कारण सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा बाढी

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली

ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने

काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका

धुलिखेल–खावा सडकखण्डको हरिबिजोग, यात्रु मारमा

काठमाडौं । धुलिखेल–खावा सडक विस्तार आयोजना तीन वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीको लापरबाही, प्रशासनिक ढिलासुस्ती र अदालती प्रक्रियाका कारण

Techie IT