गृहपृष्ठ ∕ मुख्यपत्र ∕ लेखा समितिले पतञ्जलीको फाइल अख्तियारमा पठाउने लेखा समितिले पतञ्जलीको फाइल अख्तियारमा पठाउने माधव नेपालविरुद्ध मुद्दा दर्ता हुने सम्भावना प्रबल स्वर्णपत्र शुक्रबार, २०८२ जेठ ९ गते, ११:१३ मा प्रकाशित मुख्यपत्र CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 82 काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितताको अनुसन्धानका लागि अख्तियारलाई निर्देशन दिएको छ । बिहीबार बसेको बैठकले विभिन्न निकायबाट संकलित फाइल अख्तियारमा पठाउने निर्णय गरेको हो । यससँगै यो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता हुने सम्भावना बढेको छ । #माधवकुमार नेपाल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ । सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको नेपाल प्रिमियर लिग (एनपीलए)को दोस्रो संस्करणको १५ औँ खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते… काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान लोकप्रिय १ रविलाई जेलमुक्त गराउने गृहकार्यमा सरकार, कानून बन्यो बाधक २ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ३ प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस ४ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ५ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी ६ जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १४३ रनको ७ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ८ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित