गृहपृष्ठ ∕ मुख्यपत्र ∕ फेरि बल्झियो उपसभामुखमाथि लागेको मानव तस्करीको आरोप फेरि बल्झियो उपसभामुखमाथि लागेको मानव तस्करीको आरोप कारबाहीको तयारीमा कांग्रेस-एमाले, अप्ठेरोमा रास्वपा स्वर्णपत्र आईतबार, २०८२ जेठ ४ गते, १५:३८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई कारबाही गर्न सत्तारूढ दल नेपाली–कांग्रेस र नेकपा एमालेले फेरि गृहकार्य सुरु गरेको बुझिएको छ । मानव तस्करी गरेको आरोपमा रानामाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भएको बुझिएको हो । रास्वपाबाट उपसभामुख निर्वाचित भएकी रानाले केही व्यक्तिलाई अमेरिका पठाउन भिसा सहजीकरणका लागि लेखेको पत्रका आधारमा कारबाहीको तयारी भएको हो । २०८१ साउन महिनामा सत्ता समीकरण फेरबदल भएलगत्तै रानामाथि कारबाही गर्ने तयारी भइरहेको थियो । #उपसभामुख इन्दिरा राना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन? रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई… भिजिट भिसा प्रकरणमा निरन्तर सदन अवरुद्ध गरिरहेको रास्वपाको भूमिकामाथि प्रश्न उठेको हो । उसले आफ्ना पार्टी सभापति रवि लामिछानेको मुद्दासँग देउवा र प्रचण्डसँग छलफल गर्दै ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा,… काठमाडौं । चीनको तब्बत क्षेत्रमा मंगलबारदेखि भीषण वर्षा भइरहेको छ । उक्त वर्षातका कारण सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा बाढी प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते… काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ? ३ राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श ४ बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप ५ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ६ अन्ततः चिसै पानीले नुहाउन माओवादी तयार, गृहमन्त्रीमाथि छानबिन गर्ने आश्वासनपछि संसद खोल्न सहमत ७ टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पूर्वमुख्य सचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ८ अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ?