गृहपृष्ठ ∕ मुख्यपत्र ∕ महिना दिनदेखि बालेन-सुनिताबीच पानी बाराबार महिना दिनदेखि बालेन-सुनिताबीच पानी बाराबार काठमाडौं महानगरको काम प्रभावित, सेवाग्राही मारमा स्वर्णपत्र सोमबार, २०८२ वैशाख २९ गते, १६:४६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच पानी बारबार जस्तै छ । पाँचौ तला बस्ने मेयर शाह र चौथो तलामा बस्ने डंगोलबीच बोलचाल त परको कुरा, देखभेट नै नहुने अवस्था छ । चढ्ने लिफ्ट नै बेग्लै भएभपछि यहाँ अरु जनप्रतिनिधि र कर्मचारीसँग मेयर शाहको भेट असम्भव जस्तै छ । यतिसम्म कि, पाँच महिनादेखि कार्यपालिका बैठक नै नबसेपछि मेयर शाह र अरु प्रतिनिधिबीच देखभेट हुने कुरै भएन । उपमेयरले नै एक महिनादेखि देख्न नपाएका शाहलाई अरुले कसरी दर्शन पाउनु ? तर अरु जे जे भए पनि मेयर शाहका कारण कामठमाडौं महानगरपालिकाको काम नराम्ररी प्रभावित भएको छ । सेवाग्राही मारमा परेका छन् । मेयर शाहकै कारण देशकै सबैभन्दा नालायक स्थानीय तहको सूचीमा काठमाडौं महानगरपालिका पर्ने सम्भावना बढेको छ । #बालेन-सुनिता तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ४ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य ५ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ६ नाटक: न्याय ७ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ८ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन्