गृहपृष्ठ ∕ मुख्यपत्र ∕ १२ दिन नगरकोट बसेर निर्मलनिवास फर्किए ज्ञानेन्द्र शाह १२ दिन नगरकोट बसेर निर्मलनिवास फर्किए ज्ञानेन्द्र शाह स्वर्णपत्र आईतबार, २०८२ वैशाख २८ गते, १२:२० मा प्रकाशित मुख्यपत्र काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नगरकोटमा बसेर नेपालमा राजसंस्था फर्काउने रणनीति बनाइरहेका छन् । र, उनले राजनीतिक भेटघाटलाई पनि तीव्रता दिएका छन् । विशेषगरी राजसंस्था पुनस्र्थापनाको एजेन्डा बोकेका राप्रपा र राप्रपा नेपालका नेताहरूसँग पूर्वराजाले पछिल्लो समय बाक्लो भेटघाट गरेका हुन् । उनी नगरकोट क्षेत्रमा १२ दिन बसेर शुक्रबार निर्मल निवास फर्केका छन् । यसबीचमा नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले जेठ १५ गतेदेखि ‘जनआन्दोलन’ घोषणा गरेको छ । तीनकुने विध्वंशको ठीक एक महिना अर्थात् वैशाख १५ गतेदेखि झन्डै दुई साता नगरकोट बसेर पूर्वराजा शाहले राजावादी समर्थक विभिन्न व्यक्तिहरूसँग भेटघाट र छलफल गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र सात जना परिवारका सदस्य र आफ्नो सुरक्षामा खटिएका टोलीसहित नगरकोटमा बसेका थिए । #ज्ञानेन्द्र शाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन? रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई… भिजिट भिसा प्रकरणमा निरन्तर सदन अवरुद्ध गरिरहेको रास्वपाको भूमिकामाथि प्रश्न उठेको हो । उसले आफ्ना पार्टी सभापति रवि लामिछानेको मुद्दासँग देउवा र प्रचण्डसँग छलफल गर्दै ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा,… काठमाडौं । चीनको तब्बत क्षेत्रमा मंगलबारदेखि भीषण वर्षा भइरहेको छ । उक्त वर्षातका कारण सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा बाढी प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते… काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ? ३ राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श ४ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ५ बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप ६ अन्ततः चिसै पानीले नुहाउन माओवादी तयार, गृहमन्त्रीमाथि छानबिन गर्ने आश्वासनपछि संसद खोल्न सहमत ७ टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पूर्वमुख्य सचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ८ अखिल महाधिवेशन: अध्यक्षमा दीपक धामीको पक्षमा तात्यो माहोल