Techie IT
Friday, May 23, 2025 | शुक्रबार, जेठ ११, २०८२
२०८२ जेठ ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रगम्भीर मोडमा पुग्यो गभर्नर नियुक्ति प्रक्रिया, कांग्रेसमा योग्य मान्छेकै खडेरी !

गम्भीर मोडमा पुग्यो गभर्नर नियुक्ति प्रक्रिया, कांग्रेसमा योग्य मान्छेकै खडेरी !


काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्तिको प्रक्रिया सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको खिचातानी, अदालती रिट र राजनीतिक स्वार्थको चपेटामा फसेको छ ।

कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नामलाई नेपाली कांग्रेसले जिद्दीपूर्वक अगाडि सारेकै कारण यो प्रक्रिया जटिल बनेको हो । भट्टको सम्भावित नियुक्तिलाई सेयर लगानीकर्ता, राष्ट्र बैंकका कर्मचारी र अर्थतन्त्रका जानकारहरूले तीव्र आलोचना गरेका छन् ।

भट्टको नाममा कांग्रेसले लिएको अडानले राष्ट्र बैंक ऐन, २०५८ को मर्ममाथि समेत प्रहार गरेको छ । अहिले कार्यवाहक गभर्नर रहेकी डा. निलम ढुंगानालाई बाइपास गरेर भट्टको नाम अगाडि सारिएको छ । यो कदमले कांग्रेसमा सक्षम उम्मेदवारको खडेरी परेको स्पष्ट हुन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति…

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क

मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी

काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र

शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि

काठमाडौं । संसदीय उपसिमितिले सहमति जुटाएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले फेरि असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघले उपसमितिले तयार

मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी

काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् । माओवादीबाट

न्यायाधीश र अधिवक्ता नातेदार परेको भन्दै रवि लामिछानेको मुद्दा आज…

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ ।

बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वडा अध्यक्षहरुले टेर्न छाडेका छन् । मेयर शाहले मनलाग्दी गरेको भन्दै एमाले र

Techie IT