गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अमेरिकाले एकतर्फी एमसिसी रोकेकोप्रति प्रधानमन्त्री असन्तुष्ट अमेरिकाले एकतर्फी एमसिसी रोकेकोप्रति प्रधानमन्त्री असन्तुष्ट भने– नेपाललाई हेप्न खोजियो स्वर्णपत्र आईतबार, २०८२ वैशाख १४ गते, १५:१७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । अमेरिकी सरकारले अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बन्द गर्ने निर्णय गरेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी डिओजिईले एमसिसी बन्द गरेको घोषणा गरेको छ । दुई देशका संसद्बाट पारित भएको एमसिसी अमेरिकाले एक पक्षीय रूपमा रोक्ने घोषणा गरेको हो । शनिबार नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले एमसिसीप्रति लक्षित गर्दै मुलुक बनाउन अरूको आस गर्न नहुने टिप्पणी गर्दै असन्तुष्टि जनाएका हुन् । #एमसिसी #प्रधानमन्त्री केपी शर्मा ओली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग कसरी घुस्यो निजामति विधेयकमा ‘बाहेक’ शब्द ? काठमाडौं । यतिबेला निजामती विधेयकमा कीर्ते गरी ‘कुलिङ पिरियड’ हटाएको विषयले बजार तातेको छ । विधेयकमा नियोजितरुपमा ‘बाहेक’ शब्द घुसाएर रामहरी खतिवडाले भने: निजामती विधेयकमा कर्मचारीले बेइमानी गरेको जस्तो देखियो काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले कुलिङ पिरियड राख्ने मामलामा बेइमानी भएको स्वीकारेका छन् । उनले विधेयकमा कर्मचारीले विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा कमब्याक हुने घोषणासँगै एमालेमा खैलाबैला मच्चिएको छ । खासगरी ओलीइतरका एमाले कार्यकर्ता नरम्ररी हौसिएका १२ जिल्लामा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च काठमाडौं । नेपालका विभिन्न १२ जिल्लामा आइतबार र सोमबार भारी वर्षा हुने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ३ डेमोक्रयाटिक एलायन्सको नाममा कांग्रेससँग मिल्न खोज्दै रास्वपाको ‘स्वर्णिम समूह’ ४ नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा ५ उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग ६ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै