गृहपृष्ठ ∕ मुख्यपत्र ∕ २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक फरार २५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक फरार स्वर्णपत्र बिहीबार, २०८२ वैशाख ४ गते, १२:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेल भने फरार छन् । #२५ करोड तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग कसरी घुस्यो निजामति विधेयकमा ‘बाहेक’ शब्द ? काठमाडौं । यतिबेला निजामती विधेयकमा कीर्ते गरी ‘कुलिङ पिरियड’ हटाएको विषयले बजार तातेको छ । विधेयकमा नियोजितरुपमा ‘बाहेक’ शब्द घुसाएर रामहरी खतिवडाले भने: निजामती विधेयकमा कर्मचारीले बेइमानी गरेको जस्तो देखियो काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले कुलिङ पिरियड राख्ने मामलामा बेइमानी भएको स्वीकारेका छन् । उनले विधेयकमा कर्मचारीले विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा कमब्याक हुने घोषणासँगै एमालेमा खैलाबैला मच्चिएको छ । खासगरी ओलीइतरका एमाले कार्यकर्ता नरम्ररी हौसिएका १२ जिल्लामा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च काठमाडौं । नेपालका विभिन्न १२ जिल्लामा आइतबार र सोमबार भारी वर्षा हुने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा ३ अमरेशले ‘नेपाललाई लिजमा दिऊँ’ भनेपछि संसदमा लफडा, सभामुखसँग पर्याे चर्काचर्की ४ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ५ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ६ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ सर्वोच्चले सोध्यो मुकुल ढकाललाई महामन्त्री पदबाट हटाउनुको कारण