Techie IT
Monday, July 7, 2025 | सोमबार, असार २३, २०८२
२०८२ असार २३, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरोज गुरागाईंले कार्यालय पुगेर गरे तलब निकासाको निर्णय

सरोज गुरागाईंले कार्यालय पुगेर गरे तलब निकासाको निर्णय


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं शुक्रबार समयमै कार्यालय पुगेका छन् । र उनले शुक्रबारै कर्मचारीको तलब निकासको निर्णय पनि गरेका छन् ।

प्रशासकीय अधिकृतको अभावमा महानगरका शिक्षक–कर्मचारीले ३ देखि पाँच महिनासम्मको तलब पाएका थिएनन् ।

प्रशासकीय अधिकृतको गाडीमा लगाइएको ह्वील लक पनि खोलिएको छ । मेयर बालेन्द्र साहको आदेशमा गाडीमा ह्वील लक गरिएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा

रिहा भए काठमाडौं टावरका ठेकेदार मनोज भेटवाल, पक्राउपछि एक हप्ता…

काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको हप्ता दिनमै छुटेका छन् । चेक बाउन्सको उजुरीका आधारमा गत

ट्रम्पलाई टक्कर दिन एलन मस्कले खोले नयाँ दल, नाम राखे…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनकै लागि अर्बपति एलन मस्कले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले

सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा  

काठमाडौं । काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मुख खोलेपछि मेयर बालेन साह अप्ठेरोमा परेका छन् । काठमाडौं

जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई…

काठमाडौं । जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

Techie IT