Techie IT
Tuesday, June 16, 2026 | मंगलबार, असार २, २०८३
२०८३ असार २, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपत्रकार टिकाराम यात्रीदेखि मिडिया मालिक अनिल जोशीसम्म राजावादी कित्तामा

पत्रकार टिकाराम यात्रीदेखि मिडिया मालिक अनिल जोशीसम्म राजावादी कित्तामा


काठमाडौं । पछिल्लो समयका चर्चित पत्रकार टिकाराम यात्रीदेखि मिडिया मालिक अनिल जोशीसम्म राजावादी कित्तामा खुलेका छन् । चैत १४ गते एक सार्वजनिक अपिल गर्दै उनीहरु राजातन्त्रको पक्षमा खुलेका हुन् ।

राजाको पक्षमा खुलेका मिडिया मालिक जोशी न्यूज २४ टेलिभिजनका सञ्चालक हुन् । त्यसैगरी पत्रकार युवराज घिमिरेसँगै हिमालय टेलिभिजनका श्याम कँडेल र नेपाल समाचारपत्रका दिरेकलाल श्रेष्ठ पनि राजतन्त्रको पक्षमा खुलेका छन् ।

यससँगै एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकार, लेखक सौरभ, पत्रकार जिवराम भण्डारी पनि राजावादीको पक्षमा खुलेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र…

नेपालको भन्सार प्रणालीबाट सङ्कलित राजस्व राष्ट्रिय बजेटको प्रमुख स्रोत हो। तर संघीय संरचनामा भन्सार राजस्व प्रत्यक्ष रूपमा स्थानीय समुदायको विकाससँग

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव

काठमाडौं । देशैभर नयाँ नेतृत्व चयनको प्रक्रियामा रहेको रास्वपामा अहिले ‘एक व्यक्ति, एक पद’को विषयले बजार पिटेको छ । खासगरी

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT