Techie IT
Tuesday, July 28, 2026 | मंगलबार, साउन १२, २०८३
२०८३ साउन १२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह

सामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह


काठमाडौैं । नेपाल राष्ट्र बैंकले इन्टरनेट तथा सामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक प्रलोभन तथा ठगी सम्बन्धी सचेतनाबाट सचेत रहन आग्रह गरेको छ ।

ग्लोबल मनी वीक २०२५ को अवसरमा ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ नाराका साथ सामाजिक सञ्जालमार्फत फैलाइने आर्थिक प्रलोभन तथा ठगी सम्बन्धी सचेत रहन आग्रह गर्दै सन्देश जारी गरेको हो । केन्द्रीय बैंकद्वारा जारी सन्देशमा उल्लेख छ,’ यदि कसैले ठूलो धनराशीको चिठ्ठा परेछ भन्ने सूचना, अप्रत्याशित पुरस्कार, वा संयुक्त लगानीको प्रस्ताव पठाउँछ भने, त्यस्ता प्रलोभनबाट बच्न आवश्यक छ।’यस्ता सन्देशहरू प्रायः ठगी गर्ने उद्देश्यले बनाइएका जाल हुनसक्ने सम्भावना रहेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सर्वसाधारणलाई यस्ता लोभलाग्दा अफरहरूप्रति सजग रहन र कुनै पनि आर्थिक प्रस्ताव स्वीकार गर्नु अघि सोच्न विचार गर्न केन्द्रीय बैंकले सुझाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT