Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रराजावादीको आन्दोलनमा लफडानै लफडा

राजावादीको आन्दोलनमा लफडानै लफडा

कमाण्डर सुवेदीनै राजाविरोधी भएको प्रमाण भेटियो


काठमाडौं । राजावादीहरूले राजसंस्था फर्काउन ‘संयुक्त जनआन्दोलन’को घोषणा गर्दै नवराज सुवेदीलाई कमाण्डर तोकेपछि अहिले राजनीति निकै गर्माएको छ ।

इतिहासमा सक्रिय तर वर्तमानमा गुमनाम बन्न पुगिसकेका र समकालीन राजनीतिमा बिर्सिइसकेका ८६ वर्षका वयोवृद्ध पञ्चलाई अघि सारेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाहरू रिसाएका छन् ।

सुवेदीलाई कमान्डर तोकेर बनाइएको निर्देशक समितिमा लिङ्देन र थापाले त बस्न अस्वीकार नै गरिसकेका छन् । सल्लाहकार तोकिएका सदस्यहरू पनि ‘जानकारी नै बिना राखिएको’ भन्दै समितिमा रहन इन्कार गरिरहेका छन् । यसबीच एउटा तथ्य बाहिरिएको छ कि, सुवेदी कुनैबेला पूर्वराजा ज्ञानेन्द्र शाहका विरोधी थिए । उनले आफ्नै आत्मवृत्तान्तमा समेत पूर्वराजाको विपक्षमा अभिव्यक्ति दिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT