Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रउपेन्द्रको बार्गेनिङले अध्यादेश अन्योलमा, प्रचण्डलाई राहत

उपेन्द्रको बार्गेनिङले अध्यादेश अन्योलमा, प्रचण्डलाई राहत


काठमाडौं । सरकारले ल्याएको ६ मध्ये भूमिसम्बन्धि अध्यादेशमा जनता समाजवादी पार्टीले अस्वीकार गर्ने निर्णय गरेको छ । यससँगै केपी ओली नेतृत्वको बलशाली सरकारमाथि नैतिक प्रश्न पेचिलो बनेको छ ।

भूमिसम्बन्धिको अध्यादेशमा राष्ट्रपति हुँदै देखिएको अवरोध राष्ट्रियसभासम्म देखिँदा ओलीमाथि नैतिक रुपमा सत्ता संकट देखिएको हो । जसपाको संसदीय दलको बैठकले भूमिसम्बन्धि अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो । यससँगै प्रतिनिधिसभामा दुई तिहाई बढी सांसदको समर्थन भएपनि राष्ट्रियसभाको अंकगणितका कारण देखिएको समस्या थप पेचिलो बनेको छ ।

जसपाले सत्ता बार्गेनिङ गरेको भन्दै चर्का आरोप लागिरहेको बेला भूमिसम्बन्धि अध्यादेशमा जसपाले यस्तो निर्णय गरेको हो । जसपाको निर्णयले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलाई राहत भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग 

दुर्गा प्रसाईँ समूहले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालय पुगेर प्रसाईँ समूहले प्रदेश खारेज गरेर

लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ ।

दल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ

काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन् । कुलमान

संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन

काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा नेकपा एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ । एमालेले वडा भेलापछि मंगलबार पालिका स्तरमा जुलससँगै

Techie IT