गृहपृष्ठ ∕ मुख्यपत्र ∕ आफ्ना मन्त्रीहरुसँग कांग्रेस सभापति देउवा पनि असन्तुष्ट आफ्ना मन्त्रीहरुसँग कांग्रेस सभापति देउवा पनि असन्तुष्ट स्वर्णपत्र बुधबार, २०८१ माघ २ गते, १४:२२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि संघीय सरकारमा सहभागी १२ जना आफ्ना मन्त्रीहरूसँग सन्तुष्ट हुन नसकेको बुझिएको छ । मन्त्रीहरुसँग असन्तुष्ट देउवाले बिहीबार सामूहिक छलफलसमेत गर्ने भएका छन् । पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग देउवाले छलफल गर्न लागेका हुन् । छलफल सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा हुनेछ । कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए । #शेरबहादुर देउवा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा रिहा भए काठमाडौं टावरका ठेकेदार मनोज भेटवाल, पक्राउपछि एक हप्ता… काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको हप्ता दिनमै छुटेका छन् । चेक बाउन्सको उजुरीका आधारमा गत ट्रम्पलाई टक्कर दिन एलन मस्कले खोले नयाँ दल, नाम राखे… काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनकै लागि अर्बपति एलन मस्कले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा काठमाडौं । काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मुख खोलेपछि मेयर बालेन साह अप्ठेरोमा परेका छन् । काठमाडौं जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई… काठमाडौं । जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ३ विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित ४ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ५ नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा ६ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ७ १२ जिल्लामा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च ८ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै