Techie IT
२०८१ माघ १, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपाँच रुपैयाँ जरिवाना नतिर्दा १२ वर्षपछि पक्राउ

पाँच रुपैयाँ जरिवाना नतिर्दा १२ वर्षपछि पक्राउ


काठमाडौं । सप्तरीको बोदेवरसाइन–१० साविक खडगपुर–१ का शंकरकुमार यादवलाई आइतबार सप्तरी प्रहरीले पक्राउ गर्यो । आरोप थियो– अदालतले तोकेको पाँच रुपैयाँ जरिवाना नबुझाएको । यादवविरुद्ध परेको जालसाजी सम्बन्धी मुद्दामा २०६८ साल चैत १ गते सप्तरी अदालतले पाँच रुपैयाँ जरिवाना तोकेको थियो ।

तर उनले जरिवानाको सो रकम बुझाएका थिएनन् । उनले जरिवाना नतिरेका कारण प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो । फरार सूचीमा रहेकै कारण आइतबार उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै जालसाजी मुद्दामै अदालतले ८ रुपैयाँ ३३ पैसा जरिवाना तोकेपछि सो जरिवाना नबुझाई फरारी सूचीमा रहँदै आएका गम्हरिया–९ का देवनारायण शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

धादिङको जन्मदर्ता किर्ते प्रकरण: लापरबाही र मानव अधिकार उल्लंघनको गम्भीर…

काठमाडौं । धादिङ जिल्लाको धुनीबेशी नगरपालिका वडा नम्बर ४ मा जन्मदर्ता किर्ते गरी जग्गा बिक्री गरिएको घटनाले कानूनी र नैतिक

मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा

युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर

काठमाडौं । पछिल्लो समय युरोपका विभिन्न मुलुकमा उच्च शिक्षाको आकर्षण बढिरहेको सन्दर्भमा वेदान्त कन्सलटेन्ट, नयाँ बानेश्वरले ती मुलुकमा जान चाहने

संघीय मन्त्रीको दाबी- सडकका खाल्डा हामीले पुर्यौं, जस बालेनले पाए

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकका खाल्डाखुल्डी आफूहरुले पुरेको तर जसचाहिँ काठमाडौं महानगरका मेयर बालेन शाहले

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार

काठमाडौं । नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि

Techie IT