गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सहकारी ठगीमा रविपत्नी निकिता पनि मुछिइन्, यस्तो छ कारण सहकारी ठगीमा रविपत्नी निकिता पनि मुछिइन्, यस्तो छ कारण स्वर्णपत्र सोमबार, २०८१ कात्तिक १२ गते, ११:२५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेमाथि प्रहरी अनुसन्धान भइरहेको छ । यसैबीच लामिछानेकी पत्नी निकिता पौडेल पनि सहकारी ठगीमा संलग्न भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका छन् । काठमाडौं महानगरपालिकाले गरेको एक अनुसन्धानलाई आधार बनाएर सञ्चारमाध्यमले लेखेका समाचारअनुसार निकिता पौडेलले सहकारीको ४ करोड ५९ लाख ५३ हजार २ सय ३२ रुपैयाँ अपचलन गरेकी छिन् । यसअघि पनि साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा जोडिएपछि निकिता पौडेलले ‘उपाध्यक्ष पदबाट राजीनामा दिइसकेको र राजीनामासमेत स्वीकृत भएको’ तर्क गर्दै आफ्नो संलग्नता अस्वीकार गर्दै आएकी थिइन् । तर प्रतिवेदनले भने निकिता अझै पनि सहकारीको उपाध्यक्ष नै रहेको ठहर गरेको छ । सहकारीले बचत फिर्ता नगरेको भन्दै २०८० असार २ मा काठमाडौँ महानगरपालिकामा बचतकर्ताहरूले उजुरी दिएपछि भएको अनुसन्धानले सहकारीमा रहेको चार करोड बढी रकम अपचलन भएको खुल्यो । र, उक्त अपचलनमा निकिता समेत जिम्मेवार देखिइन् । #निकिता पौडेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो २ पोखराबाट दुर्गा प्रसाईं पक्राउ ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ५ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ६ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ७ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ८ झ्यापझ्याप बत्ती जाँदा इभी गाडी सञ्चालक मारमा