गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रवि पक्राउ पर्ने हल्लासँगै आत्तियो विपक्षी गठबन्धन, पक्राउ परे प्रतिवाद गर्ने गर्ने चेतावनी रवि पक्राउ पर्ने हल्लासँगै आत्तियो विपक्षी गठबन्धन, पक्राउ परे प्रतिवाद गर्ने गर्ने चेतावनी स्वर्णपत्र शुक्रबार, २०८१ कात्तिक २ गते, १२:१७ मा प्रकाशित मुख्यपत्र काठमाडाैं । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लासँगै विपक्षी गठबन्धन आत्तिएको छ । सहरकारी ठगी प्रकरणमा दोषी ठहर भएका लामिछाने पक्राउ पर्ने सम्भावना बढेसँगै आत्तिएको विपक्षी गठबन्धनले शुक्रबार बैठक राखेको थियो । बैठकले लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका हुन् । त्यस्तै बैठकले अहिलेको सरकार असफल भएको निष्कर्ष निकाल्दै छठपछि आन्दोलन गर्ने पनि निर्णय गरेको छ । #विपक्षी गठबन्धन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति… काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि काठमाडौं । संसदीय उपसिमितिले सहमति जुटाएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले फेरि असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघले उपसमितिले तयार मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् । माओवादीबाट न्यायाधीश र अधिवक्ता नातेदार परेको भन्दै रवि लामिछानेको मुद्दा आज… काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ । बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ? काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वडा अध्यक्षहरुले टेर्न छाडेका छन् । मेयर शाहले मनलाग्दी गरेको भन्दै एमाले र लोकप्रिय १ सरकारलाई सर्वोच्चले सोध्यो रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण २ साँच्चै पूर्वराजा शाहलाई नजरबन्दमा राखिएको हो ? ३ भ्रष्टाचार मुद्दा दर्ता भएपछि कांग्रेस सांसद मोहन बस्नेत निलम्बित ४ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा ५ सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण ६ भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने ७ नारायणकाजी श्रेष्ठको प्रस्ताव- सांसदको संख्या घटाऔँ, संसद बाहिरबाट मन्त्री बनाऔँ ८ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ?