गृहपृष्ठ ∕ मुख्यपत्र ∕ पशुपति धर्मशालाको विवाद उत्कर्षमा, तत्काल सबै गतिविधि रोक्न सँस्कृति मन्त्रालयको निर्देशन पशुपति धर्मशालाको विवाद उत्कर्षमा, तत्काल सबै गतिविधि रोक्न सँस्कृति मन्त्रालयको निर्देशन स्वर्णपत्र बिहीबार, २०८१ कात्तिक १ गते, ११:३७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति धर्मशालाबारेको विवादमा हस्तक्षेपकारी भूमिका खेलेको छ । मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको निर्णय कार्यान्वयन रोक्न हस्तक्षेपकारी निर्देशन दिएको हो । मन्त्रालयले कोषका सदस्य–सचिवलाई बुधबार चिठी लेखेर धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो । सुरक्षाको कारण देखाउँदै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । कोष सञ्चालक परिषदको असोज २० को बैठकले ‘सरकारी निकायसँग समन्वय गरी गौशाला–धर्मशाला व्यवस्थापन गर्ने’ निर्णय गरेको थियो । त्यसैका आधारमा कोषले असोज २२ गते गौशाला–धर्मशाला व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग सहमति गरेको थियो । त्यसलगत्तै काठमाडौं महानगरले गौशाला–धर्मशालामा नगर प्रहरी बल परिचालन गरेर त्यसका सञ्चालक मारवाडी सेवा समितिको बोर्ड हटायो र आफ्नो बोर्ड टाँग्यो । जसको मारवाडी सेवा समितिले यसको विरोध गर्दै आएको छ । र, त्यसयता विवाद बढिरहेको छ । #पशुपति धर्मशाला तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति… काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि काठमाडौं । संसदीय उपसिमितिले सहमति जुटाएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले फेरि असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघले उपसमितिले तयार मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् । माओवादीबाट न्यायाधीश र अधिवक्ता नातेदार परेको भन्दै रवि लामिछानेको मुद्दा आज… काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ । बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ? काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वडा अध्यक्षहरुले टेर्न छाडेका छन् । मेयर शाहले मनलाग्दी गरेको भन्दै एमाले र लोकप्रिय १ सरकारलाई सर्वोच्चले सोध्यो रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण २ साँच्चै पूर्वराजा शाहलाई नजरबन्दमा राखिएको हो ? ३ भ्रष्टाचार मुद्दा दर्ता भएपछि कांग्रेस सांसद मोहन बस्नेत निलम्बित ४ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा ५ सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण ६ भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने ७ नारायणकाजी श्रेष्ठको प्रस्ताव- सांसदको संख्या घटाऔँ, संसद बाहिरबाट मन्त्री बनाऔँ ८ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ?