गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अनलाइनबाट १३ लाख ठगिएपछि योगेशले गरे आत्महत्या अनलाइनबाट १३ लाख ठगिएपछि योगेशले गरे आत्महत्या स्वर्णपत्र बिहीबार, २०८१ कात्तिक १ गते, ११:३१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । अनलाइनबाट ठगिएपछि एक युवकले आत्महत्या गरेको खुलेको छ । प्रहरीका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका– ४ का २३ वर्षीय योगेश ठगुन्नाले बुधबार आत्महत्या गरेका हुन् । उनको शव आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । योगेशको परिवारले खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरीले ठगुन्नाको साथबाट सुसाइड नोट फेला पारेको छ । त्यसमा उनले आफू अनलाइन ठगीको शिकार भएपछि आत्महत्याको बाटो रोजेको उल्लेख गरेका छन् । उक्त नोटका अनुसार अनलाइनबाट १३ लाखभन्दा बढी ठगिएपछि उनले आत्महत्या गरेका हुन् । #योगेश ठगुन्ना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ठूलो पानीनै नपरी कसरी आयो रसुवामा बाढी ? रसुवाको टिमुरे क्षेत्रमा हिमताल फुटेर बाढी आएको आशंका पनि गरिएको छ । जल तथा मौसम विभागले प्रारम्भिक रूपमा चिनियाँ क्षेत्रमा भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे… भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि पूर्वराजाले भव्यसँग मनाए ७९ औं जन्मदिन, निर्मल निवासमा सर्वसाधारणको घुइँचो काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार भव्यसँग आफ्नो ७९ औं जन्मदिन मनाएका छन् । निर्मल निवासमा भव्य समारोहबीच साहले जन्मदिन इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले दमक भ्युटावरका नाममा सार्वजनिक जग्गा हिनामिना गरिएको भन्दै अख्तियारमा पर्यो… काठमाडौं । झापको दमक नगरपालिका–३ मा रहेको १८ तले भ्युटावर परियोजनाका नाममा सार्वजनिक जग्गा निजी कम्पनीलाई दिइएको भन्दै अख्तियार दुरुपयोग अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित ३ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ४ जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई दिएको समर्थन ५ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ६ नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा ७ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ८ कसरी घुस्यो निजामति विधेयकमा ‘बाहेक’ शब्द ?