Techie IT
२०८१ कात्तिक २३, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअनलाइनबाट १३ लाख ठगिएपछि योगेशले गरे आत्महत्या

अनलाइनबाट १३ लाख ठगिएपछि योगेशले गरे आत्महत्या


काठमाडौं । अनलाइनबाट ठगिएपछि एक युवकले आत्महत्या गरेको खुलेको छ । प्रहरीका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका– ४ का २३ वर्षीय योगेश ठगुन्नाले बुधबार आत्महत्या गरेका हुन् ।

उनको शव आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । योगेशको परिवारले खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरीले ठगुन्नाको साथबाट सुसाइड नोट फेला पारेको छ ।

त्यसमा उनले आफू अनलाइन ठगीको शिकार भएपछि आत्महत्याको बाटो रोजेको उल्लेख गरेका छन् । उक्त नोटका अनुसार अनलाइनबाट १३ लाखभन्दा बढी ठगिएपछि उनले आत्महत्या गरेका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब के होला दीपक मनाङ्गेको सांसद पद ? कति वर्ष…

काठमाडौं । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि राजीव गुरूङ अर्थात् दीपक मनाङेको सांसद पद के हुन्छ र

प्रहरीले अनुसन्धानका लागि माग्यो रवि लामिछानेको जग्गा विवरण र बैंक…

काठमाडौं । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट

तात्न थाल्यो उपनिर्वाचनको माहोल, कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

काठमाडौं । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसीर १६ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार जिल्ला

दोषी ठहर भए रविलाई के-कति हुन्छ सजाय ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपमा तीन सातादेखि कास्कीमा प्रहरीको हिरासतमा

रास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ

कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेसँगै उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले समूहबीच पार्टीमा को हाबी हुने भन्ने विवाद

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

Techie IT