Techie IT
Friday, July 4, 2025 | शुक्रबार, असार २०, २०८२
२०८२ असार २०, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदाङमा अंशबण्डा विवादले लियो उग्ररुप, भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ

दाङमा अंशबण्डा विवादले लियो उग्ररुप, भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ


काठमाडौं । दाङमा जग्गासम्बन्धी विवादले उग्ररुप लिएको छ । जग्गासम्बन्धी विवादकै कारण यहाँ भाइको हत्या गरेको आरोपमा सहोदर दाजु पक्राउ परेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका घर भइ हाल दाङको हापुरेमा होटल सञ्चालन गरेर बसेका २८ वर्षीय अनिल तामाङको हत्या आरोपमा उनकै दाजुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनका अनुसार पक्राउ पर्नेमा अनिलका सहोदर दाजु ३२ वर्षीय पूर्ण तामाङ छन् ।

जग्गासम्बन्धी विवादमा पूर्णले भाइलाई चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीको अनुमान छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री

काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग

कसरी घुस्यो निजामति विधेयकमा ‘बाहेक’ शब्द ?

काठमाडौं । यतिबेला निजामती विधेयकमा कीर्ते गरी ‘कुलिङ पिरियड’ हटाएको विषयले बजार तातेको छ । विधेयकमा नियोजितरुपमा ‘बाहेक’ शब्द घुसाएर

रामहरी खतिवडाले भने: निजामती विधेयकमा कर्मचारीले बेइमानी गरेको जस्तो देखियो

काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले कुलिङ पिरियड राख्ने मामलामा बेइमानी भएको स्वीकारेका छन् । उनले विधेयकमा कर्मचारीले

विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा कमब्याक हुने घोषणासँगै एमालेमा खैलाबैला मच्चिएको छ । खासगरी ओलीइतरका एमाले कार्यकर्ता नरम्ररी हौसिएका

१२ जिल्लामा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च

काठमाडौं । नेपालका विभिन्न १२ जिल्लामा आइतबार र सोमबार भारी वर्षा हुने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान

Techie IT