गृहपृष्ठ ∕ मुख्यपत्र ∕ डडेल्धुरा दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, घाइतेलाई उपचारका लागि धनगढी पठाइयो डडेल्धुरा दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, घाइतेलाई उपचारका लागि धनगढी पठाइयो स्वर्णपत्र बुधबार, २०८१ असोज ३० गते, १५:११ मा प्रकाशित मुख्यपत्र 88]Nw'/f, #) c;f]hM a; b'3{6gf s~rgk'/sf] dx]G›gu/af6 a}t8Lsf] k'rf}{8Lsf nflu 5'6]sf] kjgb"t oftfoftsf] gf * v !)&* gDa/sf] a; 88]Nw'/fsf] cd/u9L gu/kflnsf–& v;/]vfgdf b'3{6gf x'Fbf a;df ;jf/ kfFr hgfsf] d[To' ePsf] 5 . a; cfh dWo] /flt v;/]vfgdf b'3{6gf ePsf] xf] . pQm a; b'3{6gf x'Fbf 3fOt] ePsf a; rfns jL/]G› af]x/f;lxt !@ hgfnfO{ yk pkrf/sf nflu wgu9L k7fOPsf] lhNnf k|x/L sfof{no 88]Nw'/fn] hgfPsf] 5 eg] . tl:a/M wgaxfb'/ e08f/L÷/f;; काठमाडौं । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु भएका थप एक जनाको शव फेला परेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एकजनाको शव फेला परेसँगै दुर्घटनामा मुत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पछिल्लोपटक बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो। #डडेल्धुरा दुर्घटना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’ देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन? रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई… भिजिट भिसा प्रकरणमा निरन्तर सदन अवरुद्ध गरिरहेको रास्वपाको भूमिकामाथि प्रश्न उठेको हो । उसले आफ्ना पार्टी सभापति रवि लामिछानेको मुद्दासँग देउवा र प्रचण्डसँग छलफल गर्दै ओली प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा,… काठमाडौं । चीनको तब्बत क्षेत्रमा मंगलबारदेखि भीषण वर्षा भइरहेको छ । उक्त वर्षातका कारण सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा बाढी प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा जाँदै, २० गते… काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली ब्रिज इन्टरनेशनलको १० औँ वार्षिकोत्सवमा ‘ब्रिज डि–केट कप’ हुने काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा युकेमा मैत्रीपूर्ण क्रिकेट खेल हुने भएकाे छ । खेलमा सहयोग जुट्ने रकम नेपालका अनाथ बालबालिकाका लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ? ३ राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श ४ बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप ५ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै ६ अन्ततः चिसै पानीले नुहाउन माओवादी तयार, गृहमन्त्रीमाथि छानबिन गर्ने आश्वासनपछि संसद खोल्न सहमत ७ टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पूर्वमुख्य सचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ८ अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार खाए ?