गृहपृष्ठ ∕ मुख्यपत्र ∕ गृहमन्त्रीविरुद्धको रिटमा सर्वोच्चले खोज्यो जिबी राईको कागजात गृहमन्त्रीविरुद्धको रिटमा सर्वोच्चले खोज्यो जिबी राईको कागजात स्वर्णपत्र सोमबार, २०८१ जेठ २८ गते, १६:४९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा जीबी राईविरुद्ध रुपन्देही जिल्ला अदालतमा परेको मुद्दाको मिसिल झिकाउन आदेश दिएको छ । सोमबार गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइपछि न्यायाधीशहरु डा. मनोज कुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले ‘मिसिल कागज झिकाउन आदेश दिएका हुन् । अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगीको आरोपमा विभिन्न प्रहरी कार्यालयमा किटानी जाहेरी परेका गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गरी छानबिन अघि बढाउन माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । #सर्वोच्च अदालत तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अब के होला दीपक मनाङ्गेको सांसद पद ? कति वर्ष… काठमाडौं । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि राजीव गुरूङ अर्थात् दीपक मनाङेको सांसद पद के हुन्छ र प्रहरीले अनुसन्धानका लागि माग्यो रवि लामिछानेको जग्गा विवरण र बैंक… काठमाडौं । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट तात्न थाल्यो उपनिर्वाचनको माहोल, कहाँ-कहाँ हुँदैछ निर्वाचन ? काठमाडौं । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसीर १६ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार जिल्ला दोषी ठहर भए रविलाई के-कति हुन्छ सजाय ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपमा तीन सातादेखि कास्कीमा प्रहरीको हिरासतमा रास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेसँगै उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले समूहबीच पार्टीमा को हाबी हुने भन्ने विवाद पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर लोकप्रिय १ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) २ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन ३ ‘अनेसासलाई समभावी नेतृत्वको खाँचो छ’ ४ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ५ सीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन ६ ओली सरकारको सय दिन: काम कम, विवाद ज्यादा ७ पाँच रुपैयाँ जरिवाना नतिर्दा १२ वर्षपछि पक्राउ