गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सडकमा अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पुर्याउन राज्यव्यवस्था समितिको निर्देशन सडकमा अलपत्र यात्रुलाई तत्काल गन्तव्यमा पुर्याउन राज्यव्यवस्था समितिको निर्देशन स्वर्णपत्र मंगलबार, २०८१ असोज १५ गते, १५:२४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले हालै गएको बाढीपहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबारको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि बाढीपहिरो र डुबानका कारण मुलुकमा भएको क्षतिको विश्लेषण गर्दै यस्तो निर्देशन दिएको हो । ‘हवाइ भाडा नबढाउन, अवरुद्ध सडक मर्मत सम्भार गरेर यातायात सञ्चालन गर्न, सडक पहुँच नपुगेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न तरकारी र फलफूल आदिको मूल्य बढ्न नदिन र पीडितलाई छिटोभन्दा छिटो राहत दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ’, बैठकपछि समिति सभापति रामहरि खतिवडाले बताए । #अलपत्र यात्रु #राज्य व्यवस्था तथा सुशासन समिति तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति… काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि काठमाडौं । संसदीय उपसिमितिले सहमति जुटाएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले फेरि असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघले उपसमितिले तयार मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् । माओवादीबाट न्यायाधीश र अधिवक्ता नातेदार परेको भन्दै रवि लामिछानेको मुद्दा आज… काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ । बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ? काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वडा अध्यक्षहरुले टेर्न छाडेका छन् । मेयर शाहले मनलाग्दी गरेको भन्दै एमाले र लोकप्रिय १ सरकारलाई सर्वोच्चले सोध्यो रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण २ साँच्चै पूर्वराजा शाहलाई नजरबन्दमा राखिएको हो ? ३ भ्रष्टाचार मुद्दा दर्ता भएपछि कांग्रेस सांसद मोहन बस्नेत निलम्बित ४ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा ५ सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण ६ भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने ७ नारायणकाजी श्रेष्ठको प्रस्ताव- सांसदको संख्या घटाऔँ, संसद बाहिरबाट मन्त्री बनाऔँ ८ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ?