Techie IT
२०८१ मंसीर २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररोशीको बाढीपछि बनेपा, धुलिखेलसम्मै खानेपानीको संकट

रोशीको बाढीपछि बनेपा, धुलिखेलसम्मै खानेपानीको संकट


काठमाडौं । रोशी कोलातीको बाढीपछि पनौती, बनेपा र धुलिखेलसम्मै खानेपानी संकट देखिएको छ। पनौती र बनेपाको मात्र नभई धुलिखेलसम्मकै खानेपानीको मुख्य स्रोत कोलाती क्षेत्रमा बाढी पहिरोले विध्वशं बनाएपछि खानेपानीको हाहाकार मच्चिएको हो ।

बाढी–पहिरोबाट पनौती–१२ मा एक अमेरिकी नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो । तीन जना घाइतेको उद्धार गरिएको थियो । यहाँ डेढ दशकअघि एसियाली विकास बैंक र जर्मन सहयोग नियोगको सहयोगमा अर्बभन्दा माथि खर्चिएर खानेपानी आपूर्तिका संरचना व्यवस्थित बनाइएको थियो ।

बाढी र पहिरोका कारण ती सबै खण्डहर बनेका छन्। रोशी कोलातीका ७० प्रतिशतभन्दा बढी घरमा क्षति भएको छ। ५० वटाभन्दा बढी घर कोही पुरिएका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कथा: स्वर्ग-नर्क

माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था

प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् ।

नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि…

नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको

राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी

काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा

Techie IT