Techie IT
Wednesday, May 21, 2025 | बुधबार, जेठ ९, २०८२
२०८२ जेठ ९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसाइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै

साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै


काठमाडौं । साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै गएको देखिएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ हालै सार्वजनिक गरेको ‘ग्लोबल साइबरसेक्युरिटी इन्डेक्स २०२४ ले साइबर सुरक्षामा नेपालको अवस्था दयनीय देखाएको हो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ रिपोर्ट अनुसार विश्वका १९४ देशमध्ये नेपाल १०० औं स्थानमा छ । यसअघि सन् २०२० मा नेपाल ९४ औं स्थानमा रहेको थियो । चार वर्षको अवधिमा नेपाललाई पाँच देशले उछिनेका छन् ।

यद्यपि त्यसअघि सन् २०१८ मा नेपाल १०६ औं स्थानमा परेको थियो । कूल १०० पूर्णाङ्कमा नेपालले ६९.७६ अङ्क प्राप्त गरेको छ । ईगभर्नेन्सको अवधारणाले जगाएको साख चार वर्षसम्म सरकारले साइबर सुरक्षा क्षेत्रमा ध्यान नदिँदा यो अवस्था आएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति…

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क

मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी

काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र

शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि

काठमाडौं । संसदीय उपसिमितिले सहमति जुटाएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले फेरि असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघले उपसमितिले तयार

मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी

काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् । माओवादीबाट

न्यायाधीश र अधिवक्ता नातेदार परेको भन्दै रवि लामिछानेको मुद्दा आज…

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ ।

बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वडा अध्यक्षहरुले टेर्न छाडेका छन् । मेयर शाहले मनलाग्दी गरेको भन्दै एमाले र

Techie IT