गृहपृष्ठ ∕ मुख्यपत्र ∕ धान नकाट्न नगर प्रहरीको माइकिङ धान नकाट्न नगर प्रहरीको माइकिङ स्वर्णपत्र बिहीबार, २०८१ असोज १० गते, १२:५६ मा प्रकाशित मुख्यपत्र काठमाडौैं । जल तथा मौसम विज्ञान विभागले आइतबारसम्मै पानी पर्ने पूर्वानुमान गरेपछि धनगढी उपमहानगरपालिकाले वडामा माइकिङ थालेको छ। नगर प्रहरीले वडा वडामा पुगेर पानी पर्ने भएकोले धान नकाट्न माइकिङ गरेका हुन् । धनगढी उपमहानगरका मेयर गोपाल हमालले धानबाली नकाट्न र काटिसकेको भए तत्काल भित्र्याइहाल्न आग्रह गर्दै वडा वडामा माइकिङ भइरहेको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले गत असोज ७ गते साँझ विशेष बुलेटिन निकालेर शनिबारसम्म मनसुन सक्रिय रहने जानकारी दिएको थियो। त्यसपछि उपमहानगर सक्रिय हुँदै धानबाली नकाट्न सूचित गरेको हो। तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् । दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बाढीपहिरोमा परि काभ्रेमा हालसम्म ७७ जनाको मृत्यु काठमाडौं । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ३ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत ४ तुइन र फड्केले जोडियो नाका तातोपानी ५ बाढीपहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु,२५ अझै बेपत्ता ६ भोटेकोशी नदिले बगायो लार्चाको पुल ७ बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी