Techie IT
२०८१ असोज २१, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रललितपुर महानगरले दमकल र एम्बलेन्सको सेवा एकै ठाउँबाट दिने

ललितपुर महानगरले दमकल र एम्बलेन्सको सेवा एकै ठाउँबाट दिने


काठमाडौं । ललितपुर महानगरपालिकाले दमकल र एम्बलेन्सले दिने सेवा एकै ठाउँबाट उपलब्ध गराउने भएको छ । यसअघि दमकल एकठाउँमा एम्बुलेन्स अर्को ठाउँमा,नगरप्रहरी र सेवादिने कर्मचारी अलग अलग ठाउँमा हुदाँ आपतकालिन अवस्थामा सबैकुरा जुटाउँन समय लागेको भन्दै महानगरले यो व्यवस्था मिलाएको हो ।

महानगरले आगलागीबाट बच्नका लागि विभिन्न अभियान पनि चलाउँदै आएको छ । महानगर प्रमुख चिनीबावु महर्जनले एक कार्यैक्रममा बोल्दै ललितपुर महानगरले स्मार्ट सिटी बनाउन हरेक प्रकारका योजना र कार्यहरु गरिरहेको बताए ।

उनले नगरभित्र कुनै पनि घटना घटेमा नगरको टोलफ्रि नम्बरमा सम्पर्क गर्न आग्रह गरे । हाल ललितपुर महानगरसँग ६ वटा दमकल छन भने महानगरमा १२५ नगरप्रहरीहरु छन्






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती

काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको

हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल

काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् ।  दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान

गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको

ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता

काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै

बाढीपहिरोमा परि काभ्रेमा हालसम्म ७७ जनाको मृत्यु

काठमाडौं । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक

Techie IT