Techie IT
Friday, May 23, 2025 | शुक्रबार, जेठ ११, २०८२
२०८२ जेठ ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रआईफोन १६ खरिद गर्न भारतका एप्पल स्टोरमा लाग्यो भिड

आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टोरमा लाग्यो भिड


काठमाडौं । आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टोरमा भिड लागेको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टाइम्सका अनुसार मानिसहरू आईफोन १६ किन्न बिहीबारदेखि एप्पल स्टोरमा भिड लागेको हो ।

एप्पलको बहुप्रतिक्षित आईफोन १६ सिरिज शुक्रबारदेखि एप्पल स्टोरमा उपलब्ध छ । बीकेसी मुम्बई, साकेत र नयाँ दिल्लीमा आईफोन १६ खरिद गर्न चाहनेहरूको लाइन थामिनस्कनु भएको हो । भारतमा आईफोन १६ प्रोको सुरुवाति मूल्य एक लाख १९ हजार भारु रहेको छ ।

त्यस्तै आईफोन प्रो म्याक्सको सुरुवाति मूल्य भने एक लाख ४४ हजार ९०० भारु तोकिएको छ । आईफोन १५ प्रो र प्रो म्याक्सको सुरुवाति मूल्य भारतीय बजारमा क्रमशः एक लाख ३४ हजार ९०० र एक लाख ५९ हजार ९०० रुपैया राखिएको थियो । अहिलेको प्रो मोडेल भारतमै बनेकाले केही सस्तो रहेको बताइएको छ । बेस मोडेलको सुरुवाति मूल्य भने अघिल्लो वर्षको जस्तै ७९ हजार ९०० र ८९ हजार ९०० भारु रहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति…

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क

मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी

काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र

शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि

काठमाडौं । संसदीय उपसिमितिले सहमति जुटाएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले फेरि असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघले उपसमितिले तयार

मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी

काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् । माओवादीबाट

न्यायाधीश र अधिवक्ता नातेदार परेको भन्दै रवि लामिछानेको मुद्दा आज…

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ ।

बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वडा अध्यक्षहरुले टेर्न छाडेका छन् । मेयर शाहले मनलाग्दी गरेको भन्दै एमाले र

Techie IT