गृहपृष्ठ ∕ मुख्यपत्र ∕ चितवनमा फेरि उपचुनावको खतरा बढेको हो ? चितवनमा फेरि उपचुनावको खतरा बढेको हो ? स्वर्णपत्र बुधबार, २०८१ असोज २ गते, १२:२० मा प्रकाशित मुख्यपत्र काठमाडौं । सहकारी छानबिन समितिले सांसद रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेपछि चितवन– २ मा फेरि उपचुनावको खतरा बढेको अनुमान गर्न थालिएको छ । यसैबीच नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पनि चितवनमा चाँडै नै उपनिर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी दुईपटक सोही क्षेत्रबाट निर्वाचित भएका थिए । आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएको थियो । पाँच महिनापछि भएको उपनिर्वाचनमा लामिछाने पपुलर मतसहित पुनः विजयी भएका थिए । समितिको प्रतिवेदनको सिफारिसपछि कानुनविद्का वकिली तर्क र राजनीतिक सौदाबाजी नभए हिउँदमा नै उपनिर्वाचन हुनसक्ने बास्कोटाले बताएका छन् । #गोकुल बास्कोटा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार भोटेकोशी– ५ को सार्वजनिक सुनुवाइमा स्थानीयको लफडा, आयोजनाको पक्ष–विपक्षमा नाराबाजी सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा बन्न लागेको भोटेकोशी–५ जलविद्युत् आयोजनाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा लफडा भएको छ । केही स्थानीयले कार्यक्रमस्थलमै राजधानीमा बलेफी-६ को सरोकार समूहसँग अन्तरक्रिया, गाउँको विकासबारे विमर्श काठमाडौं । बलेफी गाउँपालिका वडा नं ६ ले आफ्नो वडासँग सम्बन्धित नागरिकसँग अन्तरक्रिया कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न गरेको छ । छिन्नभिन्न भए विपक्षी: माओवादीले छाडेपछि राप्रपा संसदबाट बाहिरियो, रास्वपा थचक्क… काठमाडाैं । माओवादीले छाडेपछि रास्वपा र राप्रपा मात्रै एकै ठाउँमा आएका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले राजनीति स्वार्थका अचेल किन केही स्टाटस लेख्दैनन् बालेन ? सुध्रिए कि हार… काठमाडाैं । कुनैबेला हरेक शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्ने बालेन साह अचेल मौन छन् । सरकारलाई सराप्दा–सराप्दा हैरान भएपछि ‘के अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता काठमाडौं । ताप्लेजुङमा बन्न लागेको ३१.९२ मेगावाट क्षमताको अपर मेवाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । आयो अशोक सिलवालको ‘अप्प दीपो भवः’ काठमाडौं । अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको लोकप्रिय १ अखिल महाधिवेशन: अध्यक्षमा दीपक धामीको पक्षमा तात्यो माहोल २ टेलिकमकी प्रबन्ध निर्देशक पहाडी र पूर्वमुख्य सचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ३ बालेनको निजी सचिवालयमा मात्रै आधा दर्जन कर्मचारी, जनताको करमा रजाइँ गरेको आरोप ४ माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा: राजनीतिक प्रतिशोध कि सुशासनको सत्प्रयास ? ५ ध्रुव एस्ट्रो वास्तु स्टुडियोले गर्यो ‘प्रेरक व्यक्तित्व सम्मान’, ‘कुम्भ’ फिल्मको तयारी तीव्र ६ गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्यो विपक्षी दल ७ सुनकोशीमा किशोरी आत्मरक्षा तालिम, तीन विद्यालयका ४० विद्यार्थी सहभागी ८ रवि लामिछानेको मुद्दामा सर्वोच्चको आदेशनै त्रुटिपूर्ण