Techie IT
Wednesday, July 16, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररामकुमारी झाँक्रीले गरिन् एकीकृत समाजवादी छाड्ने संकेत

रामकुमारी झाँक्रीले गरिन् एकीकृत समाजवादी छाड्ने संकेत

भन्छिन्- बाटोमा मोड आएपछि आफू पनि मोडिनुपर्ने रहेछ


काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी छाड्ने संकेत गरेकी छिन् । पछिल्लो समय पार्टीमा असन्तुष्ट रहँदै आएकी नेतृ झाँक्रीले पार्टी छाड्ने संकेत गरेकी हुन् । उनले यात्रामा मोडहरु आएपछि आफू पनि मोडिनुपर्ने भन्दै पार्टी छाड्ने संकेत गरेकी हुन् ।

स्रोतका अनुसार उनी एमालेमै फर्कने तयारी भइरहेको छ । उनी हालै पार्टीको पदाधिकारी निर्वाचनमा महिला उपाध्यक्षमा जयन्ती राईसँग पराजित भएकी थिइन् ।

जयन्तीलाई जिताउन र आफूलाई हराउनको लागि अध्यक्ष माधवकुमार नेपाललै नै सक्रिय भएको उनको आरोप छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मोबाइल इन्टरनेटबाट थ्रीजी सेवा हटाउँदै टेलिकम र एनसेल

काठमाडौं । अब नेपालमा मोबाइल इन्टरनेट प्रविधिबाट थ्रीजी सेवा हट्ने भएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले थ्रीजी

काठमाडौं उपत्यकासहित ३६ जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्याकासहित देशका ३६ जिल्लामा भारी वर्षा हुने आकलन गरिएको छ । कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा भारी वर्षाको

राजावादी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने तयारी, नयाँ संयोजक खोज्दै…

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित समितिले संयोजकको बहिर्गमनपछि आन्दोलनलाई नयाँ स्वरूप दिने घोषणा गरेको छ । समितिले आन्दोलनलाई साझा

एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती

एमालेको राजनीतिमा पुनरागमन गर्न लागेकी पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि चुनौतीको चाङ नै लागेको छ । अहिलेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी

सरकार एक वर्ष पुगेको उपलक्ष्यमा मन्त्रीहरु फेर्दै प्रधानमन्त्री 

सरकारको एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् । सत्ता साझेदार कांग्रेस र

घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज

Techie IT