Techie IT
२०८१ असोज १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररामकुमारी झाँक्रीले गरिन् एकीकृत समाजवादी छाड्ने संकेत

रामकुमारी झाँक्रीले गरिन् एकीकृत समाजवादी छाड्ने संकेत

भन्छिन्- बाटोमा मोड आएपछि आफू पनि मोडिनुपर्ने रहेछ


काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टी छाड्ने संकेत गरेकी छिन् । पछिल्लो समय पार्टीमा असन्तुष्ट रहँदै आएकी नेतृ झाँक्रीले पार्टी छाड्ने संकेत गरेकी हुन् । उनले यात्रामा मोडहरु आएपछि आफू पनि मोडिनुपर्ने भन्दै पार्टी छाड्ने संकेत गरेकी हुन् ।

स्रोतका अनुसार उनी एमालेमै फर्कने तयारी भइरहेको छ । उनी हालै पार्टीको पदाधिकारी निर्वाचनमा महिला उपाध्यक्षमा जयन्ती राईसँग पराजित भएकी थिइन् ।

जयन्तीलाई जिताउन र आफूलाई हराउनको लागि अध्यक्ष माधवकुमार नेपाललै नै सक्रिय भएको उनको आरोप छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकामा हेलेन आँधीका कारण २०० जनाको मृत्यु,सयौं बेपत्ता

काठमाडौं । अमेरिकाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको हेलेन नामक आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । बीबीसीका

चौतारा बजारमा बजार अनुगमन तीव्र

काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा बिनाबिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिँडेको एक व्यवसायीलाई जरिवाना गरिएको छ। 

प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

तुइन र फड्केले जोडियो  नाका तातोपानी

काठमाडौं । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । अविरल वर्षासँगैको बाढीले

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुग्यो,१९ अझै बेपत्ता

काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ ।

Techie IT