गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रातारात करोडौंबाट कौडीको भाउमा झर्यो काठमाडौंका जग्गा रातारात करोडौंबाट कौडीको भाउमा झर्यो काठमाडौंका जग्गा स्वर्णपत्र आईतबार, २०८१ भदौ ३० गते, १३:०५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोला किनारका जग्गाहरु रातारात करोडौंबाट कौडीको भाउमा झरेका छन् । उक्त नदीको दायाँबायाँ ४०–४० मिटरभित्र रहेका जग्गा करोडबाट कौडीको भाउमा झरेका हुन् । त्यस क्षेत्रका बासिन्दाले घरजग्गा धितो राखेर लिएको ऋणसमेत बैंक तथा वित्तीय संस्थाले नवीकरण नगरेपछि स्थानीयमा तनाव बढेको छ । अझ बैंकले छिटो ऋण तिर्न ताकेता गर्दा उनीहरु अतिसस्तोमै भए पनि जग्गा बेच्न चाहन्छन्, तर जग्गा बिक्री हुने अवस्था छैन । किनकि, सर्वोच्च अदालतले नदी किनारको जग्गाबारे गरेको फैसलाअनुसार ढिलोचाँडो ती क्षेत्रमा बनेका संरचना भत्कनेछन् । गत साउन २० गते काठमाडौं महानगरले सूचना निकालेपछि त त्यस क्षेत्रको जग्गामा नक्सा पास, कारोबार, घर तथा जग्गा खरिदबिक्री तथा बैंकमा धितो राख्ने कामसमेत बन्द भएको छ । #काठमाडौंका जग्गा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै विवाह गरेर ३० वर्षभित्रै तीन सन्तान जन्माउने सुझाव दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो ५२ कर्मचारी काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति नारायणकाजी श्रेष्ठले सुटुक्क विद्या भण्डारी भेटेकोप्रति प्रचण्डको असन्तुष्टि काठमाडौं । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई थाहै नदिइ पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेकोप्रति माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि व्यक्त गरेका विद्या भण्डारीका कारण असफल हुनबाट जोगिए बालेन काठमाडौं । पुनः राजनीतिमा सक्रिय हुन लागेकी पूर्वराष्ट्रपति विद्यादेवीको भूमिका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असफल हुनबाट जोगिएका छन् ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने घोषणाले नेपाली राजनीति नै तरंगित भएको छ । खासगरी एमालेभित्र भण्डारीको आगमनले ठूलो पूर्वराजाका संवाद सचिव फणिराज पाठक पक्राउ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको लोकप्रिय १ जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई दिएको समर्थन २ सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा ३ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित ४ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ५ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ६ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से