गृहपृष्ठ ∕ मुख्यपत्र ∕ भोटेकोशीमा खसेको बोलेरो भेटियो, चालक र एक यात्रु अझै बेपत्ता भोटेकोशीमा खसेको बोलेरो भेटियो, चालक र एक यात्रु अझै बेपत्ता स्वर्णपत्र शुक्रबार, २०८१ भदौ २८ गते, २०:४१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ अरनिको राजमार्गअन्तर्गत दुर्घटना भएर भोटेकोशी नदीमा खसेको बोलेरो गाडी करिब ७ घण्टापछि निकालिएकाे छ । बा २० च २१८५ नम्बरको गाडीमा भोटेकोशी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय बाेलेराे चालक साेनु शेर्पा र बाेलेराेमा सवार बाह्रबिसे नगरपालिका -९ बस्ने सुन्तली तमाङ रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूकाे खाेजी कार्य जारी छ । बाेलेराे दिउँसो करिब २ बजे खसेकाे अनुमान छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा रिहा भए काठमाडौं टावरका ठेकेदार मनोज भेटवाल, पक्राउपछि एक हप्ता… काठमाडौं । काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको हप्ता दिनमै छुटेका छन् । चेक बाउन्सको उजुरीका आधारमा गत ट्रम्पलाई टक्कर दिन एलन मस्कले खोले नयाँ दल, नाम राखे… काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनकै लागि अर्बपति एलन मस्कले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । उनले सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा काठमाडौं । काठमाडौं महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मुख खोलेपछि मेयर बालेन साह अप्ठेरोमा परेका छन् । काठमाडौं जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई… काठमाडौं । जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ३ विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित ४ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ५ नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा ६ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ७ १२ जिल्लामा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च ८ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै