Techie IT
Wednesday, July 16, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबाग्लुङमा सरकारी गाडी दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित तीनजनाको मृत्यु

बाग्लुङमा सरकारी गाडी दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित तीनजनाको मृत्यु


काठमाडौं । बागलुङस्थित मध्यपहाडी लोकमार्गमा सरकारी गाडी दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढासहित तीजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने पहिचान खुलेको छैन ।

गाउँपालिकाको रा १ झ २०० नम्बरको गाडी बिहान ९ बजेतिर बागलुङको गलकोट नगरपालिका– २ भुङखानीमा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार उक्त गाडी काठमाडौँदेखि रुकुम पूर्व जाँदै थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मोबाइल इन्टरनेटबाट थ्रीजी सेवा हटाउँदै टेलिकम र एनसेल

काठमाडौं । अब नेपालमा मोबाइल इन्टरनेट प्रविधिबाट थ्रीजी सेवा हट्ने भएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले थ्रीजी

काठमाडौं उपत्यकासहित ३६ जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्याकासहित देशका ३६ जिल्लामा भारी वर्षा हुने आकलन गरिएको छ । कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा भारी वर्षाको

राजावादी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने तयारी, नयाँ संयोजक खोज्दै…

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित समितिले संयोजकको बहिर्गमनपछि आन्दोलनलाई नयाँ स्वरूप दिने घोषणा गरेको छ । समितिले आन्दोलनलाई साझा

एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती

एमालेको राजनीतिमा पुनरागमन गर्न लागेकी पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि चुनौतीको चाङ नै लागेको छ । अहिलेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी

सरकार एक वर्ष पुगेको उपलक्ष्यमा मन्त्रीहरु फेर्दै प्रधानमन्त्री 

सरकारको एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् । सत्ता साझेदार कांग्रेस र

घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज

Techie IT