गृहपृष्ठ ∕ मुख्यपत्र ∕ धनराज र पूर्वश्रीमतीको फेकफोटो सामाजिक सञ्जलमा भाइरल, के हो वास्तविकता ? धनराज र पूर्वश्रीमतीको फेकफोटो सामाजिक सञ्जलमा भाइरल, के हो वास्तविकता ? स्वर्णपत्र बिहीबार, २०८१ भदौ २७ गते, १३:३६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । अहिले सहकारी ठगी प्रकरणमा जोडिएका नेपाली काङ्ग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङको पक्ष र विपक्षमा अनेक मत प्रकट भइरहेका छन् । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले सहकारीको रकम घोटालामा गुरुङको नाम लिएपछि उनको पक्ष र विपक्षमा मतहरु प्रकट हुन थालेका हुन् । सहकारी अध्यक्ष गुरुङले धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङ व्यवस्थापक रहँदा १२ देखि १४ करोड रुपैयाँसम्म दुरुपयोग भएको र उक्त घटनाबारे कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए । ज्योती चार वर्षदेखि फरार सूचीमा छिन् । धनराजले भने ज्योतीसँग डिभोर्स भइसकेको र सहकारीको रकम अपचलनमा आफू दोषी नरहेको दाबी गर्दै आएका छन् । ठगी प्रकरणमा जोडिएपछि त्यसबाट जोगिन सांसद गुरुङले नक्कली डिभोर्स गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना पनि भइरहेको छ । अहिले उनै सांसद गुरुङ र पूर्वपत्नी ज्योती सँगै छन् र त्यो डिभोर्स नक्कली हो भन्ने देखाउन सामाजिक सञ्जालमा विभिन्न किसिमका पोस्ट आइरहेका छन् । त्यसैको नतिजा हो सांसद धनराज गुरुङ र ‘लभ भावी’को फोटो । सामाजिक सञ्जालमा अहिले सांसद गुरुङ एक युवतीसँग विमानमा चढिरहेको बेला खिचिएको जस्तो देखिने फोटोले बढी चर्चा पाएको छ । तर उक्त फोटो फेक भएको पुष्टि भएको छ । #धनराज र पूर्वश्रीमतीको फेकफोटो तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानले गुहारे गृहमन्त्री काठमाडौं । सोमबार साइबर ब्यूरोमा उजुरी दिएकी गायिका एलिना चौहानले गृहमन्त्री रमेश लेखकसँग भेट गरेकी छिन् । मंगलबार गृहमन्त्री लेखकसँग कसरी घुस्यो निजामति विधेयकमा ‘बाहेक’ शब्द ? काठमाडौं । यतिबेला निजामती विधेयकमा कीर्ते गरी ‘कुलिङ पिरियड’ हटाएको विषयले बजार तातेको छ । विधेयकमा नियोजितरुपमा ‘बाहेक’ शब्द घुसाएर रामहरी खतिवडाले भने: निजामती विधेयकमा कर्मचारीले बेइमानी गरेको जस्तो देखियो काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले कुलिङ पिरियड राख्ने मामलामा बेइमानी भएको स्वीकारेका छन् । उनले विधेयकमा कर्मचारीले विद्या भण्डारीको कमब्याकले एमालेमा खैलाबैला, प्रचण्ड-माधव उत्साहित काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा कमब्याक हुने घोषणासँगै एमालेमा खैलाबैला मच्चिएको छ । खासगरी ओलीइतरका एमाले कार्यकर्ता नरम्ररी हौसिएका १२ जिल्लामा भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम उच्च काठमाडौं । नेपालका विभिन्न १२ जिल्लामा आइतबार र सोमबार भारी वर्षा हुने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा टेरामक्स घोटाला प्रकरणमा अदालत उपस्थित भए मोहन बस्नेत काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् । टेरामक्स घोटाला प्रकरणमा मुद्दामा बयान लोकप्रिय १ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह २ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ३ डेमोक्रयाटिक एलायन्सको नाममा कांग्रेससँग मिल्न खोज्दै रास्वपाको ‘स्वर्णिम समूह’ ४ नजिकिन थाले देउवा र प्रचण्ड, ओली तनावमा ५ उपनिर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग ६ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ भिजिट भिसा प्रकरणमा सरकारसँग माओवादीले घुँडा टेक्यो, रास्वपाको अडान कायमै