गृहपृष्ठ ∕ मुख्यपत्र ∕ विवाहको प्रलोभनमा बलात्कार, गर्भवती भएपछि कुटेरै गर्भपतन ! विवाहको प्रलोभनमा बलात्कार, गर्भवती भएपछि कुटेरै गर्भपतन ! स्वर्णपत्र आईतबार, २०८१ भदौ २३ गते, ११:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एउटा क्रुर र मानवताविहीन घटना भएको छ । भोक्राहाकी एक २३ वर्षीया युवतीलाई विवाहको प्रलोभन देखाएर पटक–पटक बलात्कार गरिएको र युवती गर्भवती भएपछि केटा पक्षले कुटेर गर्भपतन गराएको घटना सार्वजनिक भएको हो । घटनाबारे पीडित युवतीले नै पत्रकार सम्मेलन गरेर जानकारी दिएकी हुन् । युवतीका अनुसार इनरुवा–३ का २४ वर्षीय इमारान मियाँले विवाहको प्रलोभन देखाएर बलात्कार गरेका हुन् । उनका अनुसार मियाँले एक वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको र गर्भ बसेपछि जबरजस्त गर्भपतन गराएका हुन् । शारीरिक सम्बन्धपछि गर्भ बसेको थाहा पाएपछि केटाले औषधी खुवाएर गर्भ तुहाउन दबाब दिएको र नमानेपछि कुटेर गर्भपतन गराएको उनको भनाइ छ । #बलात्कार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् । दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बाढीपहिरोमा परि काभ्रेमा हालसम्म ७७ जनाको मृत्यु काठमाडौं । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण ३ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत ४ तुइन र फड्केले जोडियो नाका तातोपानी ५ बाढीपहिरो र डुबानका कारण हालसम्म २२८ जनाको मृत्यु,२५ अझै बेपत्ता ६ भोटेकोशी नदिले बगायो लार्चाको पुल ७ बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी