गृहपृष्ठ ∕ मुख्यपत्र ∕ विवाहको प्रलोभनमा बलात्कार, गर्भवती भएपछि कुटेरै गर्भपतन ! विवाहको प्रलोभनमा बलात्कार, गर्भवती भएपछि कुटेरै गर्भपतन ! स्वर्णपत्र आईतबार, २०८१ भदौ २३ गते, ११:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एउटा क्रुर र मानवताविहीन घटना भएको छ । भोक्राहाकी एक २३ वर्षीया युवतीलाई विवाहको प्रलोभन देखाएर पटक–पटक बलात्कार गरिएको र युवती गर्भवती भएपछि केटा पक्षले कुटेर गर्भपतन गराएको घटना सार्वजनिक भएको हो । घटनाबारे पीडित युवतीले नै पत्रकार सम्मेलन गरेर जानकारी दिएकी हुन् । युवतीका अनुसार इनरुवा–३ का २४ वर्षीय इमारान मियाँले विवाहको प्रलोभन देखाएर बलात्कार गरेका हुन् । उनका अनुसार मियाँले एक वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको र गर्भ बसेपछि जबरजस्त गर्भपतन गराएका हुन् । शारीरिक सम्बन्धपछि गर्भ बसेको थाहा पाएपछि केटाले औषधी खुवाएर गर्भ तुहाउन दबाब दिएको र नमानेपछि कुटेर गर्भपतन गराएको उनको भनाइ छ । #बलात्कार तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अन्तरसंघर्षको नयाँ मोडमा एमाले ! समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै भाटभटेनीका साहुजीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने– दान गर्ने क्षमता… काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभाटेनी सुपर मार्केटका साहु मीनबहादुर गुरुङको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भाटभटेनीले त्रिवि शिक्षण हस्ताक्षर संकलनको आवरणमा सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा काठमाडौं । हस्ताक्षरसँगै सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा परेको छ । रास्वपाका अनुसार अहिलेसम्म १६ लाखजति हस्ताक्षर संकलन भएको बालेन र हर्क पनि रास्वपामै मिसिन तयार काठमाडौं । २०८४ सालको चुनावसम्ममा मेयरद्वय बालेन शाह र हर्क साम्पाङ पनि रास्वपामै मिसिनेगरी तयारी भइरहेको बुझिएको छ । रास्वपा गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन डिपी अर्यालको अर्को काण्ड पनि बाहिरियो काठमाडौं । रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको अर्को काण्ड बाहिरिएको छ । अर्यालले १२ वर्षअघि जापान बस्दा शर्तविपरीत रकम डिपोजिट लोकप्रिय १ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित २ सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा ३ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ४ संसदमा सोविता गौतमलाई सुनिता बरालकाे चुनौती: सिक्ने भए भाषा सिकाउन तयार छौं, तर मनलाग्दी नबोल्नू ५ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ६ जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई दिएको समर्थन ७ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ८ ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय