Techie IT
Tuesday, July 8, 2025 | मंगलबार, असार २४, २०८२
२०८२ असार २४, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएक अर्ब चार करोड बिगो दावीसहित गोदावरीका मेयर महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा

एक अर्ब चार करोड बिगो दावीसहित गोदावरीका मेयर महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । ललितपुर गोदावरीका मेयर गजेन्द्र महर्जनविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै मेयर महर्जनविरुद्ध मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मेयर महर्जनसहित १४ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ ।

उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ठूलो पानीनै नपरी कसरी आयो रसुवामा बाढी ?

रसुवाको टिमुरे क्षेत्रमा हिमताल फुटेर बाढी आएको आशंका पनि गरिएको छ । जल तथा मौसम विभागले प्रारम्भिक रूपमा चिनियाँ क्षेत्रमा

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

पूर्वराजाले भव्यसँग मनाए ७९ औं जन्मदिन, निर्मल निवासमा सर्वसाधारणको घुइँचो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार भव्यसँग आफ्नो ७९ औं जन्मदिन मनाएका छन् । निर्मल निवासमा भव्य समारोहबीच साहले जन्मदिन

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

दमक भ्युटावरका नाममा सार्वजनिक जग्गा हिनामिना गरिएको भन्दै अख्तियारमा पर्यो…

काठमाडौं । झापको दमक नगरपालिका–३ मा रहेको १८ तले भ्युटावर परियोजनाका नाममा सार्वजनिक जग्गा निजी कम्पनीलाई दिइएको भन्दै अख्तियार दुरुपयोग

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

Techie IT