गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बेचन झा जेल चलान बेचन झा जेल चलान स्वर्णपत्र आईतबार, २०८१ भदौ २ गते, १५:३२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । काठमाडौं जिल्ला अदालतले बेचन झालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि समातिएर अनुसन्धान गरिएका झालाई आइतबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउने आदेश गरेको हो । #बेचन झा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अब के होला दीपक मनाङ्गेको सांसद पद ? कति वर्ष… काठमाडौं । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि राजीव गुरूङ अर्थात् दीपक मनाङेको सांसद पद के हुन्छ र प्रहरीले अनुसन्धानका लागि माग्यो रवि लामिछानेको जग्गा विवरण र बैंक… काठमाडौं । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट तात्न थाल्यो उपनिर्वाचनको माहोल, कहाँ-कहाँ हुँदैछ निर्वाचन ? काठमाडौं । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसीर १६ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार जिल्ला दोषी ठहर भए रविलाई के-कति हुन्छ सजाय ? काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपमा तीन सातादेखि कास्कीमा प्रहरीको हिरासतमा रास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेसँगै उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले समूहबीच पार्टीमा को हाबी हुने भन्ने विवाद पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर लोकप्रिय १ सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार (भिडिओसहित) २ ‘अनेसासलाई समभावी नेतृत्वको खाँचो छ’ ३ रवि रिहाइको माग गर्दै माइतीघरमा रास्वपाको प्रदर्शन ४ सीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन ५ ओली सरकारको सय दिन: काम कम, विवाद ज्यादा ६ कुलमानले सरकारलाई स्पष्टीकरण बुझाउँदै, जवाफ चित्त नबुझे हटाइने ७ रातारात करोडौंबाट कौडीको भाउमा झर्यो काठमाडौंका जग्गा