Techie IT
२०८१ असोज १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी


काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । ७ रेक्टरस्केल मापन गरिएको भूकम्पपछि जापानमा सुनामीको चेतावनी दिइएको छ ।

भूकम्पका कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको बताइएको छ ।

भूकम्पले गरेको क्षतिबारे पूर्ण विवरण भने आइसकेको छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकामा हेलेन आँधीका कारण २०० जनाको मृत्यु,सयौं बेपत्ता

काठमाडौं । अमेरिकाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको हेलेन नामक आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । बीबीसीका

चौतारा बजारमा बजार अनुगमन तीव्र

काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा बिनाबिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिँडेको एक व्यवसायीलाई जरिवाना गरिएको छ। 

प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

तुइन र फड्केले जोडियो  नाका तातोपानी

काठमाडौं । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । अविरल वर्षासँगैको बाढीले

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुग्यो,१९ अझै बेपत्ता

काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ ।

Techie IT