Techie IT
२०८१ असोज १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रटीआरसी विधेयकसम्बन्धी भएको सहमति प्रतिवेदन शीर्ष नेतालाई बुझाइयो

टीआरसी विधेयकसम्बन्धी भएको सहमति प्रतिवेदन शीर्ष नेतालाई बुझाइयो


काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकसम्बन्धी भएको सहमति प्रतिवेदन शीर्ष नेतालाई बुझाइएको छ । विधेयकसम्बन्धी विवादित विषय टुंगो लगाउन गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएका हुन् ।

कार्यदलले एक साताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो । उक्त सहमतिको प्रतिवेदन आज सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो ।

गत बिहीबार तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

लामो समयदेखि विवादित रहेको द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय टुंगिएपछि सहमति भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । आयोगको

नेपालीसहित ६ जना आप्रवासीलाई ग्वाटेमालाको सीमानामा गोली हानी हत्या

काठमाडौं । नेपालीसहित ६ जना आप्रवासीलाई ग्वाटेमालामा गोली हानी हत्या गरिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिन सेनाले नेपालीसहित ६

रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो

काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौं । झापामा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट

हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या

काठमाडौं ।  एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५

बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना…

काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ ।

Techie IT