गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सांसद सोवितालाई माफी माग्न चौतर्फी दबाब, के गर्लिन् उनी ? सांसद सोवितालाई माफी माग्न चौतर्फी दबाब, के गर्लिन् उनी ? स्वर्णपत्र बुधबार, २०८१ साउन २३ गते, ११:५४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम फेरि विवादमा तानिएकी छिन् । केही दिनअघि संसदमा बोल्दा ‘केटाहरुले जिस्क्याएको’ भनेर चर्चा बटुलेकी सांसद गौतम विवादमा तानिएकी हुन् । आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको विकासबारे अध्ययन गर्न जाँदा गाँजासहित विभिन्न नसामा लठ्ठिएका केटाहरुले दुव्र्यवहार गरेको भन्दै उनले संसदमा कड्किएर आवाज उठाएकी थिइन् । उनले आफूमाथि दुव्र्यवहार गर्ने केटाहरुमाथि कारबाही हुनुपर्ने मागसमेत राखेकी थिइन् । संसदमै सांसद गौतमले आक्रोशित शैलीमा कारबाहीको माग गरेपछि धेरैलाई उक्त घटनाबारे चासो भयो । त्यसपछि सांसद गौतमलाई जिस्क्याएको भनिएको भिडिओ सार्वजकि भयो । भिडिओमा स्थानीय युवाहरुले सांसद गौतमलाई जिस्क्याएको देखिएन । बरु युवाहरुले प्रश्न सोध्दा सांसद गौतम स्वयम् अनावश्यकरुपमा आक्रोशित भएको देखियो । त्यसपछि उनी विवादमा तानिएकी छिन् । यससँगै केटाहरुले जिस्क्याएको भनेर नागरिकको सेन्टिमेन्ट क्याच गर्ने उनको तरिका फ्लप मात्रै मात्रै भएन, उनीमाथि प्रश्न उठ्यो– के रास्वपाका नेताहरुलाई प्रश्न गर्ने नपाइने हो ? विगतमा पुराना नेतालाई सरापेरै राजनीतिमा चम्किएका उनीहरु कुन मनोदशाबाट ग्रस्त छन् ? #सांसद सोविता गौतम तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’ उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक… काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित लोकप्रिय १ एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी २ सीमाको समृद्धि र घरभित्रको संघर्ष: लुम्बिनीको अर्थतन्त्र, भन्सार राजस्व र महिलाको असमान जीवनको कथा ३ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा ४ रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को ५ ‘एक व्यक्ति, एक पद’ले रास्वपामा रडाँको, बागमतीको नजिरले केन्द्रमा तनाव ६ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ७ नियमका लागि मान्छे कि मान्छेका लागि नियम ? ८ बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट