Techie IT
२०८१ मंसीर २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी हसिना भारतको शरणमा

बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी हसिना भारतको शरणमा


काठमाडौं । बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी शेख हसिना भारतको शरणमा पुगेकी छन् । प्रदर्शनकारीले कार्यालय घेरेपछि देश छाडेर हिँडेकी हसिना भारतको शरणमा पुगेकी हुन् ।

उनले देश छाडेलगत्तै राजीनामा दिएकी थिइन् । पदबाट राजीनामा दिएकी प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकोप्टरमा बांग्लादेशको राजधानी ढाकाबाट प्रस्थान गरेकी थिइन् ।

पछिल्लो समय उनीविरुद्ध आन्दोलन चर्किएको थियो । गत जुलाई १५ बाट भएको आन्दोलनका कारण बंगलादेशमा तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कथा: स्वर्ग-नर्क

माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था

प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् ।

नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि…

नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको

राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी

काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा

Techie IT