गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोस्रोपटक कमलबहादुर शाह नियुक्त सुदूरपश्चिमको मुख्यमन्त्रीमा दोस्रोपटक कमलबहादुर शाह नियुक्त स्वर्णपत्र आईतबार, २०८१ साउन २० गते, १७:३६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाह सुदूरपश्चिमको चौथौं मुख्यमन्त्री हुन् । उनी यसअघि पनि मुख्यमन्त्री बनिसकेका छन् । #कमलबहादुर शाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु काठमाडौं । झापामा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या काठमाडौं । एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५ बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना… काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ । कर्मचारीमाथि अभद्र व्यवहार गरिएकोप्रति वायुसेवा सञ्चालक संघको आपत्ती काठमाडौं । वायुसेवा सञ्चालक संघले महँगो दरमा टिकट बेचिएको भन्दै त्रिभुवन विमानस्थलको काउन्टर तथा कार्यालयमा गई अनर्गल प्रचार प्रसार तथा बडादसैँको आगमनसँगै घर फर्किनेहरुको चहलपहल बढ्यो काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्क,कोटेश्वर,कलंकी लगायत स्थानमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ ४ काेशी ब्यारेजमा यात्रुवाहक बस खस्याे ! ५ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ६ समीक्षा अधिकारी र ईश्वर पोखरेलको आवाजमा ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक (भिडिओसहित) ७ काठमाडौं फोटोग्राफर संघको १६ औं साधारणसभा सम्पन्न