Techie IT
२०८१ असोज २१, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रडेडिकेटेड र ट्रंकलाइन विवाद उत्कर्षमा, प्राधिकरणका दुई बोर्ड सदस्य निकालिए

डेडिकेटेड र ट्रंकलाइन विवाद उत्कर्षमा, प्राधिकरणका दुई बोर्ड सदस्य निकालिए


काठमाडौं । सरकार र नेपाल विद्युत् प्राधिकरण नेतृत्वबीच बढेको विवाद उत्कर्षमा पुगेको छ । डेडिकेटेड र ट्रंकलाइनको विषयमा बढेको विवादको परिणामस्वरुप सरकारले प्राधिकरणका दुईजना बोर्ड सदस्यलाई पदमुक्त गरेको छ ।

सरकारले प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुन पदमुक्त गरेको हो । सरकारले उनीहरुलाई पदमुक्त गरेको पत्र साउन १८ गते पठाएको थियो।

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै यसअघि दुवै जनालाई उर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती

काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको

हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल

काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् ।  दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान

गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको

ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता

काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै

बाढीपहिरोमा परि काभ्रेमा हालसम्म ७७ जनाको मृत्यु

काठमाडौं । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक

Techie IT