Techie IT
Friday, April 18, 2025 | शुक्रबार, वैशाख ६, २०८२
२०८२ वैशाख ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेले गर्यो नेताको कार्यविभाजन, कुन प्रदेशको इन्चार्ज को ? (सूचीसहित)

एमालेले गर्यो नेताको कार्यविभाजन, कुन प्रदेशको इन्चार्ज को ? (सूचीसहित)

१७ नेता केन्द्रीय सदस्यमा मनोनीत


काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा नयाँ ईन्चार्ज तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा ईन्चार्ज तोकेको हो ।

कुन प्रदेशको इन्चार्ज को ?

शेरधन राई – कोशी
लीलानाथ श्रेष्ठ – मधेश
डा राजन भट्टराई – बागमती
किरण गुरुङ – गण्डकी
पद्मा अर्याल – लुम्बिनी
गोरखबहादुर बोगटी – कर्णाली
लेखराज भट्ट – सुदूरपश्चिम

बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको छ ।

त्यस्तै बैठकले १७ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

मनोनीत केन्द्रीय सदस्यहरुः

सुवास कर्माचार्य, सिन्धुपाल्चोक
कुन्दन कुशवाहा,
जितेन्द्र देव सुनसरी,
रामप्रित रा सिरहा,
कृष्णभक्त पोखरेल, चितवन
कमलकृष्ण तिमिल्सिना, अछाम
गोविन्द पुन, सल्यान
केदार सिग्देल, तनहुँ
मनमोहन पौडेल, पर्वत
भरदेव जोशी, दार्चला

हरि उप्रेती, सर्लाही
इन्द्र भण्डारी, झापा
महेश बर्तौला, मकवानपुर
सरिता भुसाल, किसान महासंघ
प्रभा बराल, कास्की
मञ्जु शर्मा चालिसे, बागलुङ
आशा जवेगु, पाँचथर






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT