Techie IT
Sunday, October 19, 2025 | आईतबार, कात्तिक २, २०८२
२०८२ कात्तिक २, आईतबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रएकैदिन दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २ लाख ७ हजार ९ सय रुपैयाँ

एकैदिन दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ, पुग्यो तोलाकै २ लाख ७ हजार ९ सय रुपैयाँ


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९ सयमा कारोबार भएकोमा बुधबार प्रतितोला दुई हजार रुपैयाँ बढेको हो । चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँ कायम भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार…

काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र

८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको

सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन २ हजार ४ सय…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा

सुनको मूल्य तीन हजार रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले

एकै दिन तोलामा २ हजार ३ सयले बढ्यो सुनको मुल्य

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला

Techie IT